दफा १८
नेपाल सरकार आफैले दूरसञ्चार सेवा संचालन गर्न, गराउन सक्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकार आफैंले दूरसञ्चार सेवा संचालन गर्न, गराउन सक्नेछ ।